3

मतिशोधन

लोजोङ् अर्थात तिब्बती मतिशोधनको अभ्यासले हामीलाई जीवनका चुनौतिहरूको सामना गर्ने बखत दरिलो र सकारात्मक दृष्टिकोण बनाईराख्न सहयोग गर्दछ। चित्तलाई प्रशिक्षित गर्दै हामीले कुनैपनि नकारात्मक परिस्थितिलाई मैत्री, करुणा र ज्ञानभाव विकास गर्ने अवसरका रूपमा परिवर्तित गर्न सक्छौं।
Top